कार्तीक १२ , रामनगर 

नारायणगढ(मुग्लिङ सडक(खण्डअन्तर्गत रामनगरमा बस र ट्रिपर एक आपसमा ठक्करभै दुर्घटना हुदाँ २१ जना यात्रु घार्इते भएका छन् ।  नारायणगढबाट गोर्खा जादै गरेको ना ५ ख ८६९४ नम्बरको यात्रुबसलार्इ विपरित दिशाबाट आउदै गरेको बा ३ ख ९०१२ नम्बरको ट्रिपरले ठक्कर दिँदा बसमा सवार २१ जना यात्रु घाइते भएका छन् । दर्घटनामा परि घाइते भएका यात्रुहरुलार्इ उपचारका लागि भरतपुर मेडिकल कलेज लगिएको छ । दुर्घटना पश्चात ट्रिपरका चालक फरार रहेका छन् ।