१५ हजार ४६२ नमूना परीक्षणमा ३२ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ को मृत्यु

Author : अन्नपूर्ण

 

काठमाडौं : १५ हजार ४६२ नमूना परीक्षण गर्दा  ३२ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १५ हजार ४६२ नमूनामा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

Similar News