नेपाली टेलिभिजन ईतिहासकै र नेपाली संगीतिक ईतिहासकै ठूलो फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको चौथो संस्करणको निर्णायक र कार्यक्रम प्रस्तोता चुनिएका छन् । तीन वटा संस्करण सफलतापूर्वक सम्पन्न भएको नेपाल आईडललाई थप उत्साहपूर्ण बनाउन निर्माण पक्षले सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरूलाई नै निर्णायक र प्रस्तोतामा चर्चा कमाउन सफल व्यक्तिहरुलाई होस्टको जिम्मा सुम्पिएको छ ।
Android: https://play.google.com/store/apps/details?id=com.ap1tv.apon
iOS: https://apps.apple.com/app/apon/id1592643378