लिम्पियाधुरा नेपालमा पर्ने यथेष्ट प्रमाण छन् | MadhuSudan Adhikari | AP TALK TIME | AP1HD

Menuka Shrestha

Presenter

सीमा विवाद र समाधानका उपाय । नेपाल र भारतवीच सीमा विवादको खास कारण के हो ? किन यो वारम्वार बल्झिरहन्छ ? तपाई नापी विभागको प्रमुख भएर लामो समय काम गर्नुभयो, हामीसँग के के प्रमाण छ जसले हाम्रो भूभाग फिर्ता ल्याउन सक्छौं ! कसरी अगाडी बढ्नुपर्छ ? अहिले नेपालले गरिरहेको पहल र प्रयासमा के प्रमाण र तथ्यलाई अगाडी सार्नुपर्छ ? कुटनीतिक पहलको टेवलमा बस्नुअघि हाम्रो प्रमाण र तथ्य सार्वजनिक हुदाँ भारतले अरु प्रमाण जुटाउने बताउनु भएको थियो, अहिले भैइरहेका प्रयास के गलत हुन् त ! हामीले तथ्यको जगमा टेकेर अगाडी वा अन्तराष्ट्रिय अदालतसम्म जान के के तथ्य र प्रमाणले मद्दत गर्न सक्छ ! 

Similar Program