सामुदायिक विद्यालय शैक्षिक गुणस्तरमा उदाहरणीय छन् || AP REPORT || AP1HD

Subash Niraula

Presenter

सामुदायिक विद्यालयको गुणस्तरबारे बर्षौदेखि प्रश्न उठेपनि समय अनुकुल सुधार हुन सकेको छैन । यद्यपी केहि सामुदायिक विद्यालय शैक्षिक गुणस्तरमा उदाहरणीय छन । त्यस्ता सामुदायिक विद्यालयको अभ्यास सबैतिर हुन सके मात्रै शिक्षामा विभेद अन्त हुने थियो

News Correspondent: Subash Niraula
Camera Person: Kunal Shrestha
Visual Editor: Sushil Ghimire