नेपाली कामदारको सुरक्षामा कोरियाको के प्रतिबद्धता ? || AP REPORT || AP1HD

Dilli Rimal

Presenter

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपालले सहयोग मागेको खण्डमा जुन सुकै क्षेत्रको विकासमा सघाउन आफ्नो देश तयार रहेको बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको राउण्ड टेवलमा सहभागी हुँदै राजदूत योङले कोरियामा कार्यरत नेपाली कामदारको सुरक्षाका बिषयमा गम्भीर रहेकको र विभेदकारी नीति नभएको पनि स्पष्ट पारेका छन् ।

 

News Correspondent: Dilli Rimal

Camera Person: Sambeg Basnet