पुरानो कपडा नयाँ खुशी || KABADA BANK || 100'S GROUPS || AP REPORT || AP1HD

Subash Niraula

Presenter

आङ छोप्ने एकसरो कपडा समेत नहुदाको अवस्थामा खुला सडकको जिवन कति कष्टकर होला ? त्यो त भोग्नेलाई मात्र थाहा होला । यस्तो अवस्थामा उनीहरुको सहजताका लागि के तपाई पनि सहयोग गर्न चाहानुहुन्छ । यहि चाहानुहुन्छ भने काठमाण्डौबाट शुरु भएको अभियानमा तपाइले पनि साथ दिन सक्नुहुन्छ ।

 

News Correspondent: Subash Niraula Camera Person: Kunal Shrestha Visual Editor: Punyaswori Prajapati