हजार दिने आमा र बच्चाको स्वास्थ्य तथा पोषणका सवालमा बढ्दाे सचेतना || AP REPORT | AP1HD

पछिल्लो समयमा बैतडीका ग्रामीण क्षेत्रका महिला हजार दिने आमा र बच्चाको स्वास्थ्य तथा पोषणका सवालमा सचेत देखिन्छन । बच्चा गर्भमा रहेदेखि २ बर्षसम्मको हजार दिनको अवधिमा आमा र बच्चाको स्वास्थ्य र पोषणबारे सचेत उनीहरु ब्यवहारमा पनि उतार्न थालेका छन ।

 

News Correspondent: Bhagirath Awasthi