४ वर्षअघि भूकम्पले क्षति पुर्याएकामध्ये २० प्रतिशत विद्यालय भवन अझै पुनर्निर्माणको पर्खाइमा छन् । विभिन्न बाहनामा विद्यालय भवन पुनर्निर्माण पुरा नहुँदा पठनपाठन नै प्रभावित हुनथालेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्
News Correspondent: Sapana Paudel Camera Person: Pradip K.C Visual Editor: K.P Devkota