नेपालमा हेपाटाइटिसका बिरामिको संख्या वर्षेनी बढ्दो क्रममा || HEPATITIS || AP REPORT || AP1HD

Moharaj Sharma

Presenter

 

जुलाइ २८ अर्थात विश्व हेपटाइटिस दिवश, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सचेतना र नियन्त्रणका नाममा विभिन्न कार्यक्रम गरिएपनि नेपालमा हेपाटाइटिसका बिरामिको संख्या भने वर्षेनी बढ्दो क्रममा रहेको छ ।

News Correspondent: Sapana Paudel

Camera Person: Pradip K.C

Visual Editor: Punyaswori Prajapati