सुनको मूल्य प्रतितोला ७० हजार रुपैंयाँ पुग्याे || GOLD PRICE IN NEPAL || AP REPORT || AP1HD

Kishor Dahal

Presenter

 

अन्तर्राष्ट्रिय वजारमूल्यलाइ पछ्याउँदै नेपालमा पनि सुनको मुल्य वढ्न थालेको छ । सुनको मुल्यमा नयाँ रेकर्ड बनाउँदै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७० हजार रुपैंयाँ पुगेको हो । सुनको मुल्य निरन्तर उकालो लाग्नुमा चिन र अमेरिका विचको व्यापार युद्ध प्रमुख कारण भएको विज्ञहरुले बताएका छन् ।

 

News Correspondent: Kishor Dahal