डरलाग्दो रुपमा फैलँदो डेंगु || DENGUE || AP REPORT || AP1HD

Sabika Shrestha

Presenter

 

सुनसरीको धरानबाट गत वैशाखदेखि सुरु भएको डेंगु संक्रमण नियन्त्रण हुनुको सट्टा अहिले कास्कि,मकवानपुर हुदैं काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा फैलिएको छ । डेंगु महामारीको चरणमा पुग्नै लाग्दा नियन्त्रणका प्रयास भने फितलो र निष्प्रभावी देखिएका छन् ।

 

News Correspondent: Sapana Paudel

Camera Person: Niraj Raj Bana

Visual Editor: Punyaswori Prajapati