देशभर आत्महत्याका घटना बर्षेनी बढ्दै || SUICIDE CASE IN NEPAL || AP REPOR || AP1HD

Menuka Shrestha

Presenter

आत्महत्या सिन्धुपाल्चोक जिल्लामा पछिल्लो ३ बर्षमा २ सय ९६ जनाले आत्महत्या गरेका छन । यसरी आत्महत्या गर्नेमा बालबालिका देखि बृद्धबृद्धा समेत रहेका छन । देशभर आत्महत्याका घटना बढेको चर्चा भैरहदा सिन्धुपाल्चोकमा पनि आत्महत्या गर्नेको संख्या बर्षेनी बढदै गएको प्रहरीको भनाई छ ।