गौहत्यादेखि कुकुरमाथिको क्रुरतासम्मः खोई मानवता ! || AP REPORT || AP1HD

गत साता हाम्रो देशमा मान्छेले पशुमाथि वर्वर व्यवहार प्रदर्शन गरेका दुई घटना सार्वजनिक भए।

सुर्खेतको भीरबाट खसालिएको घटना सेलाउन नपाउँदै खोटाङमा कुकुरलाई कुटी कुटी मारिएको भिडियो सार्वजनिक भएपछि नेपालमा अन्य प्राणीप्रतिको क्रुरता बढेको भन्दै चिन्ता व्यक्त भएको छ । मानव-पशुपन्छी अस्तित्व अन्तरनिर्भर रहेको भन्दै पशुअधिकारकर्मीले पशुपन्छी पिराहा व्यवहार नदेखाउन आग्रह गरेका छन् ।

News Correspondent: Churamani Khanal and District Bureau Khotang

Camera Person: Raju Thapa and Bajindra Bista