डेंगुको डर :स्वास्थ्य केन्द्रहरुमा थामिनसक्नु बिरामी || DENGUE || AP REPORT || AP1HD

Smarika Bohara

Presenter

 

देशैभर डेंगुको प्रकोप फैलँदै गर्दा स्वास्थ्य केन्द्रहरुमा उपचारार्थ पुग्ने संकास्पद डेंगुका विरामीको संख्या थेगी नसक्नु छ । स्वास्थ मन्त्रालय र सरकारी स्वास्थ्य निकायहरु डेंगु नियन्त्रण बाहिर रहेको बताउँदै निरिहता प्रकट त गरिरहेका छन् । तर डेंगुको संक्रमण रोक्ने र विरामीहरुको सहज उपचार गर्नेतर्फ प्रभावकारी पहलकदमी लिन सकेका छैनन् ।

News Correspondent: Sapana Paudel

Camera Person: Niran Raja Bana