क्रस-बर्डर पाइपलाईनबाट इन्धन आयात गर्ने पहिलो राष्ट्र बन्यो नेपाल || OIL PIPELINE || AP1HD

Subash Niraula

Presenter

दक्षिण एसियामै पहिलो क्रस-बर्डर पेट्रोलियम पाइपलाईनको सुरुवात नेपाल र भारतबीच भएको छ । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रुपमा क्रस-बर्डर पेट्रोलियम पाइपलाईनको उद्घाटन गरेका हुन् ।

 

News Correspondent: Diwakar Bhandari and Subash Niraula