मनाङमा लटरम्म स्याउ || APPLE FARMING IN NEPAL || AP REPORT || AP1HD

Awotar Rai

Presenter

मनाङ स्याउ उत्पादन र बजार व्यवस्थापन गर्न सके नेपाल स्याउमा आत्मनिर्भर हुने दिन धेरै टाढा छैन । नेपाली स्याउको बजार प्रबर्द्धनका लागि विभिन्न पहल भइरहँदा कतिपय हिमाली जिल्लामा स्याउको उत्पादन क्षेत्र पनि बढाइँदै छ । स्याउको उत्पादन बढाउने उद्देश्यका साथ काम भइरहेको एउटा जिल्ला हो मनाङ । जहाँ संचालित ‘हाई डेन्सिटी एप्पल फर्म’ ले नेपाली स्याउ बजारको महत्वपूर्ण हिस्सा ओगट्न स्याउ खेती गरिरहेको छ ।

News Correspondent: Niraj Adhikari