बढी शुल्क फिर्ता गरिने सहमतिपछि आन्दोलन फिर्ता ! || CHITWAN MEDICAL COLLEGE || AP1HD

Subash Niraula

Presenter

मनपरी शुल्क असुलेर विवादमा आएको चितवन मेडिकल कलेज अन्तत: विद्यार्थीहरुको आन्दोलनसामु झुकेको छ । चितवन मेडिकल कलेज व्यवस्थापनले सरकारबाट तोकिएको भन्दा बढी शुल्क नलिने सहमति जनाएपछि विद्यार्थीले पनि आन्दोलन स्थगन गरेका छन् ।

 

News Correspondent: Anil Dhakal

Camera Person: Sunil Kumar Shrestha