निजामती कर्मचारीलाइ उत्साहित तुल्याउन इन्टिग्रिटी आइकन अवार्ड‍ || INTEGRITY ICON || AP1HD

 

नेपालको निजामती सेवामा क्रियाशील कर्मचारीलाइ उत्साहित तुल्याउन सुरु गरिएको इन्टिग्रिटी आइकनमा यो वर्ष पाँच जना विजेता बनेका छन् । पेशागत इमान्दारिता र उत्साह बढाउनुका साथै अझ प्रेरित गर्ने आयोजकले जनाएका छन् ।

News Correspondent: Churamani Khanal

Camera Person: Kunal Shrestha