१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग औपचारिकरुपमा सुरु भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नु भएको हो । News Correspondent: Churamani Khanal