गौरीफन्टा नाका भएर भारतबाट २ हजार २ सय २७ जना स्वदेश भित्रिए | Gauriphanta Naka

Niraj Raj Joshi

Presenter

 

दुई घण्टाका लागि खोलिएको गौरीफन्टा नाका भएर भारतबाट २ हजार २ सय २७ जना स्वदेश भित्रिएका छन । शनिबारदेखि भारतबाट आउनेको संख्या अत्यधिक रुपमा बढन थालेपछि सोमबार १० बजेदेखि १२ बजेसम्मका लागि मात्रै सीमा नाका खोलिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । संवाददाता शिवराज भट्टको स्थलगत रिपोर्ट ।

News Correspondent: Shivaraj Bhatta