एसईई परिक्षा: कानुन संशोधन गर्ने प्रधानमन्त्रीको संकेत

Subash Niraula

Presenter

कोरोना संक्रमणका कारण स्थगित परिक्षाहरु संचालन हुने संभावना टर्दै गएको छ । परिक्षाबारे एसईईदेखि कक्षा १२ सम्मका १५ लाख विद्यार्थीमा अन्योलमा रहिरहदा परिक्षा नै रद्द गर्नुपर्ने कतिपय विज्ञको सुझाव छ,भने राष्ट्रिय परिक्षा बोर्डले कानुन अभावका कारण परिक्षा रोक्न नसकिने बताउदै आएको छ । News Correspondent: Subash Niraula