खानेपानीको ब्यवस्था नहुदा विद्यार्थी कर्णाली नदिको पानी पिउन बाध्य || AP REPORT || AP1HD

Manoj Joshi

Presenter

 

दैलेखको आठबिस नगरपालिका स्थित जनज्योती माविमा खानेपानीको ब्यवस्था नहुदा विद्यार्थी कर्णाली नदिको पानी पिउन बाध्य छन । बर्षौदेखि पिउने पानीको समस्या भैरहदा समाधानका लागि न त विद्यालयले कुनै चासो देखाएको छ न त ब्यवस्थापन समिति तथा स्थानिय सरकारले नै

Similar Program