काठको अबैध निकासी || AP REPORT || AP1HD

Manoj Joshi

Presenter

काठको अबैध निकासी मकवानपुरको एक दर्जन सामुदायीक वनमा ढलेका र सुकेका काठ संकलनको अनुमति लिएर काँचो सालको रुख तस्करी हुने गरेको पाइएको छ । डिभिजन वन कार्यालयबाट ढलेका तथा सुकेका काठ संकलनको अनुमति लिएर उपभोक्ता समितिबाट नै अबैध काठ तस्करी हुन थालेपछि स्थानिय बासिन्दा आक्रोशित बनेका छन्

Similar Program