बिरामी हुँदा रगत चल्ने तर पानी नचल्ने किन ? || AP REPORT || AP1HD

Subash Niraula

Presenter

कला र संगित तथा खेलकुदको माध्यमबाट मुलुकको लागि महत्वपुर्ण योगदान पुराएका दलित कलाकार तथा खेलाडिले मानव अधिकारकर्मीसँग दुखेको पोखेका छन । अझैपनि समाजमा विद्यमान रहेको जातिय छुवाछुतका कारण आफुहरु कैयन समस्या भोग्न वाध्य भएको उनीहरुको भनाई छ

News Correspondent: Subash Niraula

Camera Person: Pradip K.C

Visual Editor: Nabraj Singh Mahara