उप-प्राध्यापकले यौन दुर्व्यवहार गरेको छात्राको आरोप || AP REPORT || AP1HD

Subash Niraula

Presenter

उप-प्राध्यापकले यौन दुर्व्यवहार गरेको छात्राको आरोप त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकाय अन्तर्गत अर्थशास्त्र अध्यापन गराउने जगदिशमुर्ती कोइरालाले परिक्षामा उत्तिर्ण गराइदिने भन्दै एक छात्रालाई ब्ल्याकमेल गर्ने गरेको खुलेको छ । हाल स्नातकोत्तर तेस्रो सेमेस्टर अध्ययन गर्दै गरेकी पिडित छात्राले पहिलो सेमेस्टर देखि नै आफुलाई दुख दिने गरेको गुनासो पोख्छिन ।

 

 

News Correspondent: Subash Niraula Camera Person: Kunal Shrestha Visual Editor: Nabraj Singh Mahara