हेल्मेट चोरिएर तनावमा हुनुहुन्छ ? || AP REPORT || AP1HD

 

हेल्मेट चोरिएर तनावमा हुनुहुन्छ ? तपाइँका लागि राहतको विषय हुन सक्छ । आजकल काठमाडौंमा हेलमेट चोरलाई प्रहरीले पक्राउ गर्न थालेको छ । गत विहीबार हेलमेट चोरेर भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ मात्र गरेको छैन हेलमेट धनीले आफ्नो सामान फिर्ता पाएका छन्

 

News Correspondent: Churamani Khanal Camera Person: Surendra Maskey Visual Editor: Sushil Ghimire