सरकारी अनुदानबाट ३५ हजार भन्दा बढी विरामीले उठाए लाभ || AP REPORT || AP1HD

Bharat Rawal

Presenter

नसर्ने ८ प्रकारका प्राणघातक रोगको उपचारका लागि गरीब तथा विपन्न बिरामीलाइ प्रतिव्यक्ति १ लाख रुपैंयाँ बराबरको सहयोग उपलब्ध गराउने सरकारको कार्यक्रम अन्तर्गत ८ महिनामा करीब साँढे ३५ हजार जनाले लाभ लिएका छन् । चार वर्षअघि सुरु भएको यो कार्यक्रमबाट उपचार सहायता लिनेको संख्या वर्षेनी करीब दुइ गुणाले थपिंदै आएको छ