आलोचनाको केन्द्रमा प्रदेश सरकार किन ? | Sanghiya Aawaj | Episode 21 | AP1HD

Niraj Raj Joshi

Presenter

आलोचनाको केन्द्रमा प्रदेश सरकार किन ? बर्दियामा हलिउड अभिनेत्री छिङले के गरिन् ? विकासमा बामे सर्दै इच्छाकामना गाउँपालिका । जब जाग्छ प्रदेश अनि बन्छ देश - "संघीय आवाज" प्रदेश र स्थानीय तहमा हुने राजनीति घटनक्रम, पूर्वाधार विकास, पर्यटकिय गन्तब्य, सांस्कृतिक धरोहर तथा स्थानीय गतिविधिहरुलाई जनसमक्ष ल्याउने उद्देश्यका साथ यो कार्यक्रम तयार गरिएको हो।

Presenter: Niraj Raj Joshi

Similar Program