'काम माग्दा जात चलेन तर शरीर लुच्दा जातले छेकेन’ | MUNA NEPALI | PRAYAS | AP1HD

Rupa Khadka

Presenter

बिबिध प्रयासबाट उम्किएर, प्रेरणा छर्न सफल एक हिंसा पीडित हुदै मोटिभेसनल स्पिकर बनेकी मुना नेपालीका प्रयासहरु । बिगतमा जातकै कारण हेपिनुपर्यो, बाल्यावस्थामा कहिले डम्पिङ्ग साइटमा फ्यालिएको खाना त कहिले घरेलु कामदार भर्इ दिनरात कुटार्इ खानुपर्यो। किशोरावस्थामा ठमेलको मसाज पार्लरमा बलात्कृत भर्इ बाध्यात्मक यौन कार्यमा संलग्न गरार्इयो तर समयको साथले रक्षा नेपालको द्वारमा प्रबेशसँगै बदलिएको कथा। कक्षा ८ बाट पढ्न शुरु गरेकी उनि मनोबिज्ञानमा स्नातक सम्पन्न गर्दैछिन्।

Similar Program