दुई सन्तान पछिको दुई स्वर्णपदकधारी आमा | आयशा शाक्य | PRAYAS | AP1HD

Rupa Khadka

Presenter

 

सागको एउटै संस्करणमा दुई स्वर्ण जितिसकेपछि बिजयी खेलाडीमात्र नभइ आमाको मन रोयो। दुधे बालकसँग टाढिनुपर्दाको छट्पटाहट रोयो, खालि अंगालोले बच्चा खोज्दाको त्यो प्यास रोयो। महिनौदेखिको प्रयास रोयो अनि आँट, हौसला र साथले सम्हालिएको तन रोयो। कार्यक्रम प्रयासमा दुई सन्तान पछिको दुई स्वर्णपदकधारी आमा आयशा शाक्यको प्रयास Rupa Khadka Interviews individuals who have made outstanding contribution to the country and the society. The guests share their stories in the show 'PRAYAS' . Tune in and be ready to be inspired by these real life celebrities, every Sunday at 9.30 pm only on AP1HD .

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Ayesha Shakya

Similar Program