'मधुमेह, रक्तचाप र कलेजोको ओखती बन्न सक्छ टिमुर' | Dr. Achyut Adhikari | PRAYAS | AP1HD

Rupa Khadka

Presenter

'मधुमेह, रक्तचाप र कलेजोको ओखती बन्न सक्छ टिमुर' - डा. अच्युत अधिकारी । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लपिङ वर्ल्डले दिदै आएको अत्ताहुर रहमान पुरस्कार बिजेता। आयुर्वेदमा प्रयोग भएका जडिबुटीबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धानमा तल्लिन उहाँको प्रयासहरु। नेपालमा पाइने टिमुरमा 'टम्बुलिन’ नामक रसायन पत्ता लगाएकै कारण ५ हजार डलर राशीको प्रतिष्ठित अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल डाक्टर अच्युत अधिकारीका प्रयासहरु। टिमुर, अदुवा, दालचिनिमा औषधिय गुण के के हुन्छन् त ??

Rupa Khadka Interviews individuals who have made outstanding contribution to the country and the society. The guests share their stories in the show 'PRAYAS' . Tune in and be ready to be inspired by these real life celebrities, every Sunday at 8.30 pm only on AP1HD .

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Dr. Achyut Adhikari

Electrician : Rajesh Phuyal

Music : Rapraveen Shrestha

Camera : Nabaraj Adhikari Janardan Khatiwada Santosh K.c

Editor : Indra Manandhar

Graphics : Bibek Shrestha Ramesh Thapa

Similar Program