देशमै यसरीनै केहि गर्न सकिन्छ | PRAYAS | BIBAS KAFLE | AP1HD

Rupa Khadka

Presenter

सहि अबसर र सोचलार्इ पहिचान गर्न सके आफ्नै भुमीमा सम्भावना प्रबल छ' भन्नुहुन्छ बिवश काफ्ले। भक्का, पोलेको चिया,बासको ढुंग्रोमा बिरयानी, माटोको भाडोमा पकाएको बिशेष परिकारहरुको व्यापार गरेर देशमै सफल भएका युवा व्यबसायीको प्रयासहरु।

 

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Bibas Kafle

Similar Program