भेड़ाबाख्राको गोठालो बने हिँउ चितुवाको गोठालो | PRAYAS | Dr. Ghanshyam Gurung | AP1HD

Rupa Khadka

Presenter

सहरीकरण, आधुनिकीकरण तथा विलासिताका नाममा कतै प्रकृतिमाथि हामी खेलवाड त गरिरहेका छैनौ? मानव, प्रकृति र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरणमा तल्लीन व्यक्तित्व। मुस्ताङदेखि न्युजिल्याण्डसम्मको गोठालो हुँदै पढाइ यात्रामा उनले वन र वन्यजन्तु संरक्षणमै विशेषज्ञता हासिल गरे । बाघ, गैँडा, हात्ती हिम चितुवा लगायत दुर्लभ वन्यजन्तु संरक्षणमा विश्व वन्यजन्तु कोष नेपालका रेप्रेजेन्टेटिभ तथा संरक्षणबिद् डाक्टर घनश्याम गुरुङ्गका प्रयासहरु

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Dr. Ghanshyam Gurung

Similar Program