महिला शक्ति : देशकै पहिलो महिला अग्नी नियन्त्रक | PRAYAS | RATI DHUNGANA | AP1HD

Rupa Khadka

Presenter

विमानमा आपतविपत आइलागेमा तत्कालै आगो निभाउने र उद्दार गर्ने काममा महिला सहभागिता थोरै मात्र छ । यसको मापदण्ड पुरा गर्न महिलाहरु असक्षम नै भएका हुन् वा फायरफाइटरमा करियर देख्न सकिरहेका छैनन् । नेपालकै पहिलो महिला फायर फाइटर रति ढुंगानाका विविध प्रयासहरु ।

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Rati Dhungana

Similar Program