मेडिकल हिस्ट्री बोक्ने झण्झटको समाधान | PRAYAS | AABHUSHAN JYOTI KANSAKAR | AP1HD

Rupa Khadka

Presenter

चिकित्सककहाँ जाँदा मेडिकल हिस्ट्रीका फाइलहरु बोक्न झण्झट लाग्छ भने अब मुक्त हुन सक्नुहुन्छ। जी‍वी एपको माध्यमबाट ती सबै सिस्टममा कम्पाइल हुन्छ । प्रविधि मार्फत डाक्टरको कामलाई तीब्रता र बिरामीहरुको मेडीकल हिस्ट्रिलार्इ पेपरलेस बनाउन प्रयासरत कम्पनी जीवीका निर्देशक आभुषण ज्योती कंसाकारका प्रयासहरु। डाक्टर र बिरामीहरुका लागि डिजिटलाइज प्रबिधिको बिकासमा यी इन्जिनियरलार्इ किन चासो पर्यो त !

 

Presenter/Researcher/Producer : Rupa Khadka

Guest: Aabhushan Jyoti Kansakar

Similar Program